scheduleबुधवार मंसिर ४ गते, २०७६

प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाडौँ, २४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली  बुधबार बिहान स्वास्थ्य परीक्षणका लागी शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् ।वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली सामान्य फलोअपका लागि अस्पताल पुगेका हुन् ।

१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा थप उपचार गराएर फर्किएका थिए । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage