scheduleआइतवार आश्विन ५ गते, २०७६

कति छ आज सुनको भाउ ?

काठमाडौं, २४ भदाै । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदी भने तोलामा मंगलबारको तुलनामा दश रूपैयाँ बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage