scheduleशनिवार आश्विन ४ गते, २०७६

मुगाबेको शव सिंगापुरबाट जिम्बाब्वे लगिँदै

फाइल फोटो

सिंगापुर, २४ भदाै । जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको शव बुधबार निजी विमानमार्फत् सिंगापुरबाट स्वदेशतर्फ लगिएको छ । मुगाबेको गत हप्ता उपचारका क्रममा सिंगापुरमा ९५ वर्षको उमेरमा निधन भएको थियो ।

जिम्बाब्वे सन् १९८०मा स्वतन्त्र भएपछिका मुगाबे पहिलो नेता हुन् । उनी सन् २०१७ मा सैनिक कू मार्फत हट्नुअघि जिम्बाब्वेको सत्तामा निरन्तर ३७ वर्षसम्म रहेका थिए । उनको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage