scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

भारतको दुर्घटनामा नेपालका बमको मृत्यु

काठमाडौं, २४ भदाै । भारतको  सडक दुर्घटनामा परी १ जना नेपालीको ज्यान गएको छ ।

भारतको पञ्जाव प्रान्तमा भएको ट्रक दुर्घटनमा परी डोटीको मोहन्याल गाउँपालिका धमकोट घर भएका २२ वर्षीय झलक बमको ज्यान गएको हो ।

बम दुर्घटनामा परेको ट्रकका चालक थिए । दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय