scheduleआइतवार आश्विन ५ गते, २०७६

५ वर्षमा निजगढ विमानस्थल तयार हुन्छ : मन्त्री भट्टराई

फाइल फोटो

काठमाडौं, २४ भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताएका छन्।

नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकैठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको दावी गरे

अबको ५ वर्षभित्र  निजगढ अन्तरराष्ट्रिय विमानस्थल तयार हुने बताउदैं उनले यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताए ।

नेपालमा हवाइ यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेकोले निकट भविष्यमै २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरामा उनको जोड थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage