scheduleशनिवार आश्विन ४ गते, २०७६

आत्महत्या बढ्दो, ५५ वर्षीय वृद्धले गरे घाँटीरेटी आत्महत्या

पाँचथर , २५ भदौ । आत्महत्या दिनानुदिन बढिरहेको छ ।  ५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् ।

पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage