scheduleमगलवार माघ ७ गते, २०७६

सर्वोच्चले मुद्दा स्थगित गरेपछि आइओएमको प्रवेश परीक्षा थप अन्यौलमा

काठमाडौं, २५ भदाै । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएस, बिडिएस, नर्सिङ लगायत स्नातक तहका विभिन्न विषयमा लिन लागेको प्रवेश परीक्षा कहिले हुन्छ भन्ने. विषयमा थप अन्यौल सिर्जना भएको छ।

प्रवेश परीक्षा रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा आज सुनुवाई हुनुपर्नेमा स्थगित भएको छ।

प्रवेश परीक्षाका विषयमा सर्वोच्चले बुधबार छलफलका विषयमा दुबै पक्षलाई बोलाएको थियो। तर, दुबै पक्षको छलफल हुन नसकेपछि अर्को सुनुवाईसम्मका लागि यसअघिको अन्तरिम आदेश नै निरन्तर हुने छ। दोस्रो सुनुवाईमा अन्तरिम खारेज नभएसम्म परीक्षाको विषयमा आइओएमले परीक्षा सञ्चालन गर्न पाउने छैन।

यस्तो छ आदेश

यस्तो छ आइओएमको निर्णय

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय