scheduleशुक्रवार मंसिर ६ गते, २०७६

प्रहरी कब्जामा विप्लवका जिल्ला सेक्रेटरी

पाँचथर, २५ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाँचथरका सेक्रेटरी विजय नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ । नेम्वाङले स्थानीय तहका प्रमुख तथा जिल्लाका उद्योगी–व्यवसायीलाई धम्की दिँदै चन्दा मागेको भन्दै गुनासो गरेका थिए ।

उद्योगी-व्यवसायीको गुनासोको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

चन्दा मागेको र धम्कि दिने गरेको गुनासो आएपछि नेम्वाङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage