scheduleमगलवार भाद्र ३१ गते, २०७६

भ्यालेनसियामा आन्तरिक समस्या चुलियो, प्रशिक्षक बर्खास्त

काठमाडौँ, २६ भदौ । स्पेनिस क्लब ला लिगा भ्यालेनसियामा फेरि समस्याको पहाड थुप्रिएका छन् ।

बार्सिलोना र चेल्सीविरुद्धको तयारी गर्नुपर्ने अवस्थामा क्लबले प्रशिक्षक मार्सेलिन्हो नै बर्खास्त गरेको छ ।

केही वर्ष अगाडि रेलिगेशनबाट बच्न संघर्षरत भ्यालेनसिया एकाएक फर्ममा देखिएको थियो भने बलियो टोली पनि बनेको थियो ।

तर, एकाएक क्लबले किन यस्तो निर्णय लियो सबै आश्चर्य चकित परेका छन् । क्लबमा आन्तरिक समस्या भएका कारण यस्तो निर्णय लिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage