scheduleआइतवार चैत्र १६ गते, २०७६

बार्सिलोनाका खेलाडी आर्दा तुरानलाई २ वर्ष आठ महिनाको जेल सजाय

काठमाडौँ, २६ भदौ । बार्सिलोनाका खेलाडी आर्दा तुरानलाई २ वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ ।

सन् २०१८ अक्टोबर १० मा भएको एक घटनापछि उनीविरुद्ध मुद्धा चलिरहेको थियो ।

Dish_Home

बर्के साहिनसँग भएको झगडापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

रक्सीको मातमा उनले साहिनकी श्रीमतीसँग अभद्र व्यवहार गरेका थिए भने भुईमा गोली समेत चलाएका थिए ।

उनले साहिनको नाकमा समेत चोट पुर्याएका थिए । उनलाई यौन हिंसाको मुद्धा पनि लागेको थियो ।

उनले ३५०६४८ पाउण्ड फाइन पनि तिर्नुपर्ने भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय