scheduleमगलवार भाद्र ३१ गते, २०७६

ओलम्पिक कमिटीको निर्वाचन सर्‍यो

काठमाडाैं, २६ भदाै । नेपाल ओलम्पिक कमिटीको निर्वाचन तालिकामा हेरफेर गरिएको छ । २० भदौंका लागि तय गरिएको कमिटीको निर्वाचन २८ भदौंका लागि तय गरिएको छ ।

दुवै पक्षलाई बोलाउँदै निर्वाचन स्थगित गर्न अन्तरिम आदेश दिएपछि ओलम्पिक कमिटीको निर्वाचन रोकिएको थियो । तर, सर्वोच्चले बाटो खोलिदिएपछि २८ भदौं बिहान ८ बजे निर्वाचनको समय तोकिएको छ ।

ओलम्पिक कमिटीको नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage