scheduleमगलवार मंसिर ३ गते, २०७६

तीन वटा एक्साभेटरमा आगजनी

बेनी, २६ भदाै । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा बिहीबार बिहान तीन वटा एक्साभेटरमा आगजनी भएको छ। जिसी क्रसर उद्योग तथा बिएन कन्ट्रक्सनको एक्साभेटरमा आगजनी भएको हो।

क्रसर उद्योग परिसरमा रहेका एक्साभेटरमा राति साढे दुई बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रातिनै घटनास्थल पुगेर आगो निभाइएको म्याग्दीका  प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

आगोलागीबाट तीन वटै एक्साभेटरका इञ्जिन लगायतका उपकरण जलेको छ।

 

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage