scheduleसोमवार आश्विन ६ गते, २०७६

स्थिर रहेको सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ, २६ भदाै । बुधबार स्थिर रहेको सुनचाँदीको  भाउ बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला  सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७० हजार ८ सय रुपैयाँमा झरेको  छ । यस्तै तेजावी सुन विहिबार ७० हजार ५ सयमा कारोबार भैरहेको छ ।

बुधबार सुन तोलाको ७१ हजार रुपैयाँ थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage