scheduleमगलवार भाद्र ३१ गते, २०७६

थाक्रेमा ग्रामिण यातायातको बस र स्कारपियो ठोक्कियो

धार्के, २६ भदाै । धादिङको थाक्रे ८ चारकिलामा ग्रामिण यातायातको बस र स्कारपियो एकआपसमा ठोक्किएका छन् ।

काठमाण्डौँबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ६२९ नम्बरको ग्रामिण यातायात र काठमाण्डौँ तर्फ आउँदै गरेको बा १८ प ९३५९ नम्बरको स्कारपियो ठोक्किँदा ३ जना घाईते भएका हुन् ।

उक्त  दुर्घटनामा घाईते हुनेमा स्कारपियोको चालक सहित २ जना र बसका यात्रु १ जना रहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage