scheduleमगलवार भाद्र ३१ गते, २०७६

पर्सामा चट्याङबाट एक जनाको मृत्यु

काठमाडौं, २६ भदाै । पर्साको जिराभवानीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका-४ भवानीपुरका ४५ वर्षीय बद्री राम रहेका छन् ।

बाख्रा चराउने क्रममा वर्षासँगै आएको चट्याङमा परी उनी बुधबार साँझ घाइते भएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage