scheduleसोमवार आश्विन ६ गते, २०७६

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयहरु


काठमाडौं, २६ भदौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न १९ निर्णयहरु आज सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ ।

आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । यस्तै मन्त्रि परिषदको वैठकले विप्लव कार्यकर्तासँग भोजपुर भिडन्तमा मारिएका प्रहरी जवान सञ्जिव राईलाई शहीद घोषणा गर्दै क्षतिपूर्तिस्वरुप १० लाख रुपैंयाँ उनको परिवारलाई प्रदान गर्ने समेत निर्णय गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषदले गरेका १९ निर्णयहरु-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage