scheduleसोमवार फाल्गुन १२ गते, २०७६

भोलीबाट २० र ५०को नयाँ नोट चल्तीमा आउने

काठमाडौं,  २६  भदाै । नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलिबाट चलनचल्तीमा ल्याउने भएको छ ।

रुपैयाँ २० दरको सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको सिरिज २०७२ संकेत नं. ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा आउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय