scheduleमगलवार आश्विन २८ गते, २०७६

विवाहपछि यसकारण मोटाउँछन् मानिसहरु !


विवाहपछि अचानक हुने तौल वृद्धिको कारण जीवनशैलीमा हुने परिवर्तन हो । यो अनुसन्धानबाट पत्ता लागेको तथ्य हो ।

नौवटा युरोपियन मुलुकमा गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरुले के पाए भने, ‘विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् । तर खेलकुद, व्यायामसम्बन्धी गतिविधि कम हुने भएकाले उनीहरुको तौलमा वृद्धि हुन्छ ।

अध्ययनअनुसार लामो समयसम्म सम्बन्धमा रहने व्यक्ति खानपानप्रति सजग हुन्छन्, यसैकारण पहिलेको दाँजोमा स्वस्थ पनि हुन्छन् । विवाहित दम्पतिमा अविवाहितको दाँजोमा ‘बडी मास इन्डेक्स’ पनि बढी हुनेगर्छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage