scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

फिल्म ‘छिछोरे’काे कमाइ कति ?

काठमाडौँ, २७ भदौ । गएको हप्ता रिलिज भएको फिल्म हो छिछोरेले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

मिडिया रिपोर्टका अनुसरा यस फिल्मले ७ दिनमा ६२ करोडको कमाइ गरेको छ ।

सुशान्त राजपुत सिंहको प्रमुख भुमिका रहेको यस फिल्मले सुरुवातमा खासै चर्चा पाएको थिएन ।

तर, रिम्भु राम्रो पाएको यस फिल्मले बक्स अफिसमा विस्तारै राम्रो कमाइ गर्न थालेको थियो ।

कमेडी बेसमा निर्माण गरिएको यस फिल्मलाई समिक्षकहरुले सफल फिल्म भएको मानेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage