scheduleमगलवार आश्विन २८ गते, २०७६

बाग्लुङमा ६ जनामा डेंगुको संक्रमण

बाग्लुङ, २७ भदाै ।  धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा डेंगु जाँच गराउने बिरामीको संख्या बढेको छ।

देशैभर डेंगू संक्रमण फैलिएपछि सामान्य ज्वरो आउँदा पनि स्वास्थ्य जाँच गराउन अस्पतालमा दैनिक १० बढी बिरामी आउने गरेको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

अस्पतालले त्यस्ता बिरामीको रगत, पिसाब जाँच गर्ने र सेतो रगतको कमी देखिएमा मात्र डेंगुको परीक्षण गर्ने गरेको छ । अहिलेसम्म डेंगू परीक्षण गरेकामध्ये ३ जनामा संक्रमण पत्ता लागेको बताइएको छ । पोखरामा पनि १ जनामा डेंगुको संक्रमण देखिएको छ।

जिल्लामै डेंगुको संक्रमण भेटिएपछि बागलुङ नगरपालिकाको कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानिय तहलाई यसप्रति सचेत हुन पत्रचार समेत गरेको छ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage