scheduleबिहिवार आश्विन ३० गते, २०७६

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी, २७ भदाै । सुनसरीको दुहबीमा स्कुल बसले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुहबी नगरपालिका-४ का ३६ वर्षीय जयनारायण चौधरीको मृत्यु भएको प्रहरीका जनाएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मेरिल्याण्ड स्कुलको को१क ११८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को१३प ४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

घाइते  उनको उपचारको  क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage