scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

मन्त्री मगर अस्पताल भर्ना, बुहारी भेट्न पुगे प्रचण्ड


काठमाडौं, २८ भदौ । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् ।

भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी हुन् । उनलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका छन् ।

पार्टी कार्यक्रमका लागि इलाम र झापामा आयोजित पार्टीको कार्यक्रम पुगेका उनी काठमाडौं फर्केपछि बुहारी भेट्न अस्पताल पुगेका हुन् ।

अस्पताल स्रोतका अनुसार मन्त्री मगरलाई पिसाबमा इन्फेक्सन देखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage