scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

मोबाइल थिचेर १२० घरमा पानी

काठमाडौँ, २९ भदौ । खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।

आरुघाट गाउँपालिका–९ । १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ ।

प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलो पटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो । कान्तिपुर दैनिकमा हरिराम उप्रेतीले लेखेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage