scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

साहिवगन्ज र कालुघाट ‘मल्टिमोडल पोर्ट’: समुन्द्रसम्मको दूरी छोटिने

काठमाडौँ, २९ भदौ ।  भारतले सञ्चालनमा ल्याएको मानव निर्मित मल्टिमोडल पोर्ट साहिवगन्ज र कालुघाट प्रयोग गर्न दिए नेपालको समुन्द्रसम्मको दूरी छोटिने देखिएको छ ।

नेपालको दक्षिणतर्फको समुन्द्रसम्मको दूरी बढेमा एक सय ५० किलोमिटर मात्र हुनेछ । भारतले समुन्द्रबाट गंगा नदी हुँदै वणरसी, साहित्यगन्ज र कालुघाटमा पानी जहाजको टर्मिनल तय गरेकाले नेपालको सीमानामा पानी जहाज आउने अवस्था आएको छ ।

नेपालले अघि बढाएको ‘ट्रिटी अफ ट्रान्जिट’ मा भारत सरकारले साहिवगन्ज र कालुघाट थपिदिए त्यो बढीमा दूरी एक सय ७५ किमिको दूरीमा जलमार्गमार्फत कन्टेनर आउनेछन् । अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage