scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

आयुष्मानको सबैभन्दा ठूलो ओपनर बन्यो‘ड्रीम गर्ल’

काठमाडौँ, २९ भदौ । पछिल्लो समय सबैभन्दा चर्चामा रहेका अभिनेता हुन् आयुष्मान खुराना । एकपछि अर्को हिट फिल्म दिएका उनको नयाँ फिल्म ‘ड्रीम गर्ल’ ले राम्रो रिम्भु पाएको छ भने कमाई पनि उत्तिकै राम्रो गरेको छ । क्रिटिक्सबाट निकै राम्रो रिभ्यू र रेटिङ मिलेको छ । यसको सिधा असर फिल्मको पहिलो दिनको बक्सअफिस कलेक्सनमा परेको छ । राज शान्डिल्य निर्देशित फिल्मले ओपनिङ डेमा सानदार प्रदर्शन गरेको छ । यो फिल्म आयुष्मानको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

उनको अहिलेसम्म प्रदर्शन भएका फिल्ममध्ये ‘ड्रीम गर्ल’ ले पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड आफ्नो नाम गरेको छ । यो फिल्मले पहिलो दिन बक्सअफिसमा सानदार प्रदर्शन गर्दै १० करोडभन्दा पनि बढीको व्यापार गरेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage