scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

आर्सनलको खेलमा सुधार देखिएन

काठमाडौँ, ३० भदौ । गएराति भएको प्रिमियर लिगमा आर्सनलले दुई गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलविरुद्ध वाट्फोर्डले दुई गोल फर्काउन सफल भएको थियो । आर्सनलका पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । वाट्फोर्डका टम क्लेभर्ली र रोबर्टो पेरेयाराले एक एक गोल गरे ।

आर्सनलका लागि खेलको २१ औं मिनेटमा आबुमियाङले गोल गरे ।

३२ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गरे ।

वाटफोर्डका लागि खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गरे । खेलको ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीमार्फत बराबरी गोल गरे ।

आर्सनलको ८ अंक रहेको छ ।

वाट्फोर्डले ५ खेलमा २ अंक जोडेको छ । पुछारको वाट्फोर्डको यो दोस्रो बराबरी हो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage