scheduleमगलवार आश्विन २८ गते, २०७६

रियल मड्रिडविरुद्धको खेलमा नेयमार र एमबाप्पे खेल्न नसक्ने

काठमाडौँ, ३० भदौ । बुधबार च्याम्पियन्स लिगमा पिएसजीले रियल मड्रिडको सामना गर्दैछ । मिडिया रिपोर्टका अनुसार रियलविरुद्धको खेलमा नेयमार र काइलियन एमबाप्पे नखेल्ने भएका छन् ।

गएको सिजन म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको अपमान गरेपछि नेयमारलाई ३ खेलको प्रतिबन्ध लगाइएको थियो ।

त्यसकारण पनि उनी खेल्न पाउने छैनन् । त्यस्तै काइलियन एमबाप्पे चोटका कारण खेल्न नपाउने भएका छन् ।

पिएसजीका अर्का स्टार खेलाडी इडिसन काभानी पनि पुर्ण रुपमा फिट रहेका छैनन् । यस अवस्थामा रियलले पिएसजीविरुद्ध कस्तो रणनीति अपनाउने त्यो भने चासोको विषय बनेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage