scheduleसोमवार जेष्ठ १९ गते, २०७७

आज सुनको भाउ कति ?

काठमाडौं, ३० भदौ । सोमबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा १० दिनदेखि ओरालो लागेको सुनको भाउ आज ११ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको कारोबार ७१ हजार ३ सय रुपैयाँमा भइरहेको जनाएको छ । सुनको भाउ आइतबार ४ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Dish_Home

त्यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा किचबेच भइरहेको छ।आइतबार चाँदी  तोलाको ८४० रुपैयाँमा कारोबार भएको थियो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय