scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

समाजवादी पार्टीले संविधान दिवसमा दिपावली पनि नगर्ने, विरोध पनि नगर्ने

काठमाडौं, ३० भदौ । समाजवादी पार्टी नेपालले २०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेको भन्दै संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने निर्णय गरेको छ । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले त्यस्ता कार्यक्रमहरुमा सहभागि पनि नहुने निर्णय गरेको छ ।

केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘साथै उक्त दिन ‘‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’’ विषयक अन्तरक्रियात्मक कार्यक्रमहरु सात वटै प्रदेशको राजधानीमा गर्ने निर्णय बैठकले गरेको छ ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage