scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रचण्डलाई विश्वप्रकाशको टिप्स- प्रतिकार होइन, सात ‘स’ पछ्याउनुहोस्


काठमाडौं, ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई टिप्स दिएका छन् । प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई ‘परिवर्तन विरोधीहरुविरुद्ध प्रतिकार गर्न निर्देशन’ दिएपछि प्रवक्ता शर्मा टिप्स दिएका हुन् ।

‘प्रतिकारको अपिल होइन, ‘राजनेता’हरुले परिमार्जनको संकल्प र नेतृत्व गर्नुपर्छ,’ उनले ट्वीट गर्दै भनेका छौं, ‘संघर्षबाट प्राप्त परिवर्तन आवेग, उत्तेजना र प्रतिकारले होइन सात ‘स’ले सबल बन्छ ।’ विश्वप्रकाशले प्रचण्डलाई दिएको ७ शब्दको टिप्समा संयम, संवाद, सृजनशिलता, सौहार्दता, समन्वय, सकारात्मक सन्देश र समृद्धिको गति रहेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage