scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

अँधेरो छिप्पिँदै गर्दा सुदूरपश्चिममा भूकम्पको धक्का


बैतडी, ३० भदौ । सुदूरपश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतका अनुसार राति ८ बजेर १८ मिनेटमा नेपाल-भारत सीमा क्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ ।

भूकम्पवाट क्षति भने नभएको स्थानीय प्रशासनहरुले जनाएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage