scheduleबिहिवार आश्विन ३० गते, २०७६

डेभिड डी गियाले म्यानचेस्टर युनाइटेडसँग ४ वर्षे नयाँ सम्झौता गरे

काठमाडौँ, ३१ भदौ । म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी गियाले क्लबसँग ४ वर्षे नयाँ सम्झौता गरेका छन् ।

लामो समयदेखि म्यानुमा रहेका उनले नयाँ सम्झौताका लागि आफु आतुर रहेको बताएका थिए । उनी अब म्यानुमा सन् २०२३ मा रहनेछन् ।

सन् २०११ मा एट्लेटिको मड्रिडबाट म्यानु आएका उनले युनाइटेडबाट ३६७ खेलमा १३० क्लिन सिट निकालेका थिए ।

उनी आएपछि म्यानुलाई उपाधि जिताउन उनको विशेष भुमिका रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage