scheduleशनिवार कार्तिक २ गते, २०७६

नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने


काठमाडौं, ३१ भदौ । नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निर्माण हुन भएको छ । सोमबार काठमाडौंको गौरिघाट ए वान क्याफेमा ‘बाग्मतीकी रानी‘ नामक चलचित्रको नाम घोषणा गरिएको हो ।

घोषण कार्यक्रममा बरिष्ट चलचित्र कर्मी तथा चलचित्र निर्देशक तुलसी घिमिरेको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैँ घिमिरेले बाग्मती कि रानी चलचित्रले नेपालको चलचित्र जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागि सो चलचित्रले विशेष महत्व राख्ने निर्देशक घिमिरेले बताए ।

जुन फिल्मस प्रा लि को प्रस्तुतिमा राजेश लाल भिकारीको बाग्मतीकी रानी लेखन तथा निर्देशन श्री कृष्ण, निर्माता भुवन राज जोशी र कमला ढकाल साथै सह-निर्माता टेकराज शर्मा भने कार्यकारी निर्माता आरजी भिलेनको रहेको निमार्ण पक्षले बताएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage