scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

राजमार्गबाट पक्राउ परे नेकपा धादिङका सेक्रेटरी गुरुङ


धादिङ, ३१ भदौ । सरकारद्वारा प्रतिबन्धित नेकपा धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङ पक्राउ परेका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी-९ पिपलामोड हुँदै प्रदेश ३-०२,००७ प ०९२७ नं. को मोटरसाइकल चढी काठमाडौं जाँदै गर्दा उनी पक्राउ परेका हुन् । गुरुङलाई मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङ ल्याई सार्वजनिक गरिएको छ ।

गुरुङविरुद्ध बिष्फोटक पदार्थ र संगठित अपराधको कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनलाई प्रतिबन्धित नेकपाले धादिङका गरेका विभिन्न कारबाहीहरुसँग जोडिएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage