scheduleशनिवार कार्तिक २ गते, २०७६

पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएको अनियमिततामाथि छानबिन गर्दै सेना

काठमाडौँ, १ असोज ।  नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ ।

खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका हुन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संगठनमा भएका आर्थिक हिनामिना छानबिन गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा जंगी अड्डाले मार्सल टिम बनाएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage