scheduleसोमवार जेष्ठ १९ गते, २०७७

च्याम्पियन्स लिगः पहिलो खेलमा नै लिभरपुल पराजित

काठमाडौँ, १ असोज । गएको सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल पहिलो खेलमा नै नापोलीसँग २–० गोलले पराजित भएको छ । नापोलीलाई कडा टक्कर दिएको लिभरपुलले अन्तिम मिनेटमा आएर भने रोक्न असफल देखिएको थियो ।

च्याम्पियन्स लिगको समुह ई अन्तर्गतको खेलमा लिभरपुलविरुद्ध मार्टिनेज र लोरेन्टीले एकएक गोल गरे ।

Dish_Home

नापोलीका लागि खेलको ८२ औ मिनेटमा मार्टिन्सले गोल पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । लोरेन्टीले अन्तिम समयमा गोल गरे ।
यो जितसँगै लिग चरणको खेलमा नापोलीले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय