scheduleमगलवार आश्विन २८ गते, २०७६

च्याम्पियन्स लिग: चेल्सी पहिलो खेलमा नै चिप्लियो

काठमाडौँ, १ असोज । गएराति भएको च्याम्पियन्स लिगको छनोट खेलमा चेल्सीलाई भ्यालेनसियाले भ्यालेन्सियाले १–० गोलले पराजित गरेको छ ।

च्याम्पियन्स लिगको समुह एचको खेलमा भ्यालेन्सियालाई जिताउन रोड्रिगोले गोल गरे । उनले खेलको ७४ औ मिनेटमा गोल गरे ।

तर, बराबरी गोल फर्काउने सुनौलो अवसर चेल्सीले गुमायो । खेलको ८७ औँ मिनेटमा रोस बाक्र्ली पेनाल्टीमार्फत गोल गर्न चुके ।

प्रशिक्षकका रुपमा फ्रांक लाम्पार्डको यो पहिलो च्याम्पियन्स लिग खेल हो । तर, यसको सुरुवात पराजित यात्राबाट सुरु भएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage