scheduleशनिवार कार्तिक २ गते, २०७६

सलमान खानले ‘इन्शाअल्लाह’ छाड्नुको कारण यस्ताे

काठमाडौँ, १ असोज । बलिउडका चर्चित अभिनेता सलमान खानले ‘इन्शाअल्लाह’ छाड्नुको ठूलो कारण बाहिरिएको छ ।

उनले अनस्क्रिन पर्दामा कहिल्यै कुनै अभिनेत्रीसँग चुम्बन सिन दिएका छैनन् । उनले यो फिल्ममा आलियालाई थुप्रै पटक चुम्बन गर्नुपर्ने सिन थियो ।

फिल्मबाट चुम्बन सिन हटाउन उनले निर्देशक भन्सालीलाई आग्रह गरेका थिए । तर, निर्देशक भन्साली तयार नभएपछि सलमानले फिल्म छाडेको भारतीय मिडियाले बताएका छन् ।

लभस्टोरी बेस्ड फिल्म हुने ‘इन्शाअल्लाह’ भेट्रान निर्देशक भन्सालीको ड्रिम प्रोजेक्ट बताइएको छ । यो फिल्मका लागि ५ करोडभन्दा बढी प्रिप्रोडक्सनमा खर्च भइसकेको छ । निर्माण अगावै फिल्मको थिएटर राइट्स १ सय ९० करोड भारुमा विक्री भएको चर्चा छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage