scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रचण्डलाई चिकित्सकको सुझाव- दाँत फुकाल्नुहोस्


काठमाडौं, १ असोज । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाँतको बिमार भएका छन् । अध्यक्ष प्रचण्ड बुधबार दाँत उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा पुगेका छन् ।

बारम्बार दाँत दुख्ने गरेपछि अध्यक्ष बुधबार दिउँसो अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ । उपचारमा सम्लग्न चिकित्सकले दाँत निकाल्नु पर्ने सल्लाह दिएको सचिवालयले जनाएको छ ।

कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड ६४ वर्ष पुगिसकेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage