scheduleमगलवार आश्विन २८ गते, २०७६

टोटेनहमले दुई गोलको अग्रता जोगाउन सकेन

काठमाडौँ, २ असोज । बुधबार राति भएको च्याम्पियन्स लिगमा टोटेनहमले ग्रिसको क्लब ओलम्पिकाससँग दुईदुई गोलको बराबरी खेलेको छ ।

ओलम्पिकासको घरेलु मैदानमा टोटेनहमले दुई गोलको अग्रता जोगाउन सकेन ।

टोटनहमका लागि खेलको २६ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । खेलको ३० औं मिनेटमा लुकास मौराले गोल गरे ।

ओलम्पियाकसले कमव्याक गर्न धेरै समय लगाएन । उसका लागि खेलको ४४ औं मिनेटमा डानिल पोडेन्सले गोल गरे । खेलको ५४ औं मिनेटमा माथियु भल्ब्युनाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage