scheduleसोमवार जेष्ठ १९ गते, २०७७

बार्यन म्युनिखको सहज जित

काठमाडौँ, २ असोज । बुधबार राति भएको च्याम्पियन्स लिगमा बार्यन म्युनिखले सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ३–० गोलले पराजित गरेको छ ।

बार्यनका लागि खेलको ३४ औ मिनेटमा किंग्सले कोमन्सले गोल गरे ।

Dish_Home

बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले खेलको ८० औ मिनेटमा गोल गरे । खेलको अन्तिम मिनेटमा थोमस मुलरले गोल गरे ।

बार्यनले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय