scheduleबुधवार आश्विन २९ गते, २०७६

शख्तर डोनेक्स्टकले म्यानचेस्टर सिटीलाई रोक्न सकेन

काठमाडौँ, २ असोज । गएराति भएको च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीले शख्तर डोनेक्स्टकलाई ३–० गोलले पराजित गरेको छ ।

म्यान सिटीका लागि रियाद महरेजले २४ औँ गोल गरे । खेलको ३८ औ मिनेटमा गुन्डोगोनले गरे ।

खेलको ७६ औ मिनेटमा ग्याब्रियल जिससले गोल गरे ।

पहिलो खेलमा नै सहज जित हात पारेको सिटीले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage