scheduleसोमवार जेष्ठ १९ गते, २०७७

एट्लेटिको मड्रिडले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, २ असोज । गएराति भएको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडले युभेन्ट्सलाई दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ ।

दोस्रो हाफको २० मिनेटभित्र दुई गोलको अग्रता बनाएको युभेन्ट्सविरुद्ध एट्लेटिकोले हार मानेन ।

Dish_Home

खेलको ४८ औँ मिनेटमा जुआन क्वाडराडोले युभेन्ट्सका लागि गोल गर्दै अग्रता दिलाए । खेलको ६५ औ मिनेटमा ब्लाईज मटुडीले गोल गरे ।

खेलको ७० औ मिनेटमा स्टेफन साविकले गोल गरे । खेलको अन्तिम समयमा हेक्टर हेरेराले बराबरी गोल फर्काए ।

समुह डीको खेलमा दुवै क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय