scheduleबुधवार आश्विन २९ गते, २०७६

भारतमा पनि ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध

काठमाडौँ, २ असोज । युरोप तथा अमेरिकामा ई–सिगरेट प्रतिबन्ध लगाएसँगै भारत सरकारले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ ।

उनले युवाहरुको स्वास्थ्यलाई ध्यान दिएर ई–सिगरेटले स्वास्थ्यमा नराम्रो असर पारेको भन्दै भारत सरकारले पुर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले ई–सिगरेटको उत्पादन, बिक्री, ओसारपसार, आयात, निर्यात, तथा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिएकी हुन् ।

यदी यो नीति विपरित कसैले यस नियमको उल्लंघन गरेमा एक वर्षसम्मको जेल सजाय हुनेछ भने एक लाख रुपैयाँ जरिवाना समेत हुने बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage