scheduleआइतवार जेष्ठ २५ गते, २०७७

सुनको मूल्य घट्यो

काठमाडौं, २ असोज ।  तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार  घटेको छ ।

नेपाल सुन चाँँदी व्यवसायी महासंघका अनुसार  बिहिबार छापावाला सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य  तीन दिन पहिले तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Dish_Home

तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय