scheduleबुधवार आश्विन २९ गते, २०७६

अफगानिस्तान : तालिबानी हमलामा ३० को मृत्यु, ९५ घाइते

काबुल,  २ असोज । दक्षिणी अफगानिस्तानमा तालिबानी समूहले फेरि हमला गरेको छ । जहाँ ३० जना मारिएका छन् । अरु ९५ जना घाइते छन् ।

अमेरिकाले वार्ता स्थगित गराएपछि हरेक दिन तालिबानी समूहले आक्रमण गर्दैआएको छ । बिहीबार जाबुल प्रान्तको राजधानी कलातमा ट्रक बम हमला भएको हो ।

रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार तालिबानी लडाकुहरुले सरकारको सुरक्षा निकायमाथि आक्रमण लक्षित गर्दै थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage