scheduleशनिवार कार्तिक २ गते, २०७६

भक्तपुरका नापी सर्भेक्षक पक्राउ

काठमाडौं, २ असोज । नापी कार्यालय भक्तपुरका नापी सर्भेक्षक ८ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक सिद्धराज जोशीलाई घुससहित पक्राउ गरेको हो।

जग्गाको हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नापजाँच गर्ने क्रममा सेवाग्राहीसँग ८ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage