scheduleबुधवार आश्विन २९ गते, २०७६

प्रहरीलाई घुस दिन खोजेपछि…

काठमाडौँ, २ असोज । बुधबारराती काठमाडौँमा प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ भद्रकालीस्थित सडकमा चेकजाँच गर्ने क्रममा काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरी बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल चलाएका तामाङले कारवाहीबाट बच्न प्रहरीलाई घुस बापत १ हजार रकम दिन खोजेपछी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage