scheduleशनिवार कार्तिक २ गते, २०७६

अरुण नदीमा बेपत्ता भएका ६ जना खोज्न गोताखोर घटनास्थलमा

काठमाडौं, २ असोज ।  संखुवासभाको धर्मदेवी नगरपालिका- ८ स्थित खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भिरमा बुधबार अरुण नदीमा बोलेरो खसेपछि बेपत्ता भएका ६ जनाको खोजी गर्न शसस्त्र प्रहरी बल-एपीएफको गोताखोर टोली घटनास्थलमा पुगेको छ।

टोलीमा आर्मीका दुई जना र शसस्त्र प्रहरीका दुई जना छन्। नेपाली सेनाको हेलीबाट बिहीबार उनिहरु त्यहाँ पुगेको जनाइएको छ। विरामी बोकेको बोलेरो अरुण नदीको घुमाउरो दहमा बुधबार बिहान दुर्घटना भएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage