scheduleशनिवार कार्तिक २ गते, २०७६

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट शुभकामना सन्देश

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताएकी छिन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा शुक्रबार दिएको शुभकामना सन्देशमा तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसअनुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको उनले स्पष्ट पारेकी छिन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि शुभकामना दिएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage